Skip to main content

जीवनफल

अनेक समस्याको उल्झन्, झमेला, परेशानी रहनाको कारण तपाईको जीवन ज्यादा सुखमय भन्न सकिदैन धेरैदिनसम्म सघर्षको  सामना गर्नुपर्नेछ सम्पत्तिको आशा, जब गर्नुहुन्छ तब यहाँ संघर्षर दुःख घट्ने छैन बाझाबाझ बाट उतार चढाव आई चारै दिशाबाट घेरेर छटपट गर्नुपर्ने दिनपनि  कुनै बेला तपाईमाथि आउन सक्छ तपाईलाइ मद्दत गर्ने सहायक केही नहुन सक्छ स्वामी शन्रि्रह हो, शुद्रवर्णवायुतत्व, मध्यम वायु प्रकृति, स्थिर संज्ञा, गरम घमण्डी स्वभाव होला दान, पुण्य, पूजापाठ जस्ता धार्मिक कामहरुमा रुचि रहला कृतज्ञ, कृपण, पशुपंक्षीमा प्रेम, शुभ एवं चञ्चल दृष्टि, कडा दिमाग, समाज परिवारमा  उत्तम व्यवहार प्राप्त हुन कठिन तपाईले पैसा जम्मा गर्नुहुनेछ तर केही प्रतिशत मात्र स्थायी हुन सक्छ जब परिवारबाट हानि दिक्दारी पनि बन्नु पर्दछ


भोगविलासमा तेजवान, शक्तिवान कसैसँग नहप्किरहने व्यक्ति तपाई हुनुहुन्छ परिवारमा खटपट, लेखन कार्य तथा हस्तकलाको व्यवसायमा दक्ष सन्तानको मामलामा चिन्तित रहने स्वभाव तपाईको हुनेछ सेवाको क्षेत्रमा अधिकारविहिन तथा कानूनी विवाद कष्ट भोग्नुपर्नेछ स्वार्थी लालची दोस्तीका भरमा तपाई पर्नुपर्छ रुपैयाँ धनको कमाइभन्दा खर्च बढेर जानेछ कमाइ राम्रो भएपनि कहिले काँही पैसाको अभावले तपाई ग्रस्त हुनुहुनेछ आसामीबाट केही मद्दत हुनेछैन धन, दौलत कमाइ नभएपनि मान प्रतिष्ठाको भने कमी हुनेछैन धनको अभावले बनिसकेको काम पनि ब्रि्रने सम्भावना हुन्छ व्यापारी कार्यको लागि दुःख हुनेछ स्वभाव चञ्चल, मन दौडाउने दिमाग धन कमाउनतिर लाग्ने, कहि कहि धन प्राप्तिको मार्ग चौपट परि भ्रम हुनसक्नेछ


विद्या क्षेत्रमा कोशिस गरेमा सफलता मिल्नेछ कम मेहनत गरेमा असफल हुन सक्नेछ कसैको अन्तिम अवस्थामा गुण, गुणवर्ग, नाडी वर्णरिष्ट भएमा कलह विछोडको सामना, स्त्रीबाट दिक्कदारी हुनुपर्नेछ धन, सम्पत्ति इज्जत कमाउने विचार जोडतोडले गर्नुपर्नेछ सेतो हल्का निलो रंगको पदार्थ प्यारो हुनेछ प्रायः आफ्नो जीवनमा रमाइलो महसुस गर्ने अथवा मनोरञ्जनको कार्यमा खर्च गर्न मन लाग्ने छैन सेतो रंग संगीतमा विशष रुचि हुनेछ स्वाभिमान, बचत इज्जतको लागि तपाईले मरिमेट्नु हुनेछ छिटोछिटो गमन यात्रा बर्साई र्सर्ने, घर  सार्ने बानी तपाईमा ५० प्रतिशत व्यक्तिमा रहन्छ


व्यापारमा उचित धन कमाउन सक्नुहुन्छ सन्तान पक्षबाट यदाकदा चिन्ता दुःख यिनको भविष्यको चिन्ता रहनेछ तपाईलाई शनिवारको दिन लाभदायी अगष्ट महिना प्रत्येक महिनाको ,१०,३० तारिख तथा मंगलवारको दिन तपाईको लागि घातक हुनेछ अतः  यो दिनमा जे काम गर्नुहोला नोक्सान हुनेछ बाल्यकाल भंग हुनेछ विर्द्यार्जन, पारिवारिक, कुटुम्बले कहिले सुख बुद्धिको विकास, बलवान शरिर कमजोर   हुने रोग लाग्नु , परिवारमा अरिष्ट घटना हुनु आदि सम्भव तपाईको कार्यअनुसार स्त्री पुत्र आदि कुमार्गी भए पनि सावधानीले प्रेम स्नेहले तालिम गर्नु स्त्रीमा अधिकार सम्पन्न आदि गरेमा जीवन सुखमय होला तर तपाई सहनशील नहुँदा राम्रो छैन छोराबुहारीमा पनि सेखी नगरी प्रेमपूर्वक तालिम गर्नुभएमा राम्रो हुनेछ 


कठोरले रिसको बदला गर्नुभयो भने धन, मान इज्जतको बरवाद हुनेछ तर यो राशिको प्रायः दुइ  स्त्रीको योग हुन्छ पहिलोभन्दा दोस्राको गरम स्वभाव हुनेछ परिवारमा संकष्ट परेर आँउला, पछि टरेर जानेछ तपाइको फाल्टु खर्च बढेर जानेछ कसैको २५ देखि ४५ वर्षम्म जायजेथा, धन, परिवार बढ्नेछ अधुरो कार्य पुरा हुनेछ कहिलेकाँही बिरामी भई धन नोक्सान हुन सक्छ ५१ वर्षा अथवा ४६ देखि ५२ वर्षम्म कुनै दुर्घटना  पर्नेछ त्यसवखत साढेसात अढैया हुनुपर्छ   यदि त्यो छैन भने दोष मात्रै होला यदि यिनमा  शनि बलवान भने यिनै राशिवालको सुख, धन लाभ पनि हुन्छ एकै राशि सबैमा एकै हुँदैन यो राशिवालको नोकरी, मान, प्रतिष्ठा हर क्षेत्रमा भए तापनि यदाकदा फलाम काठ आदि शस्त्र, मोटर आदिबाट चोट, कम्मर काँधमा चोट, लाग्न सक्ला कुम्भ राशिलाई ४६ देखि ६७ वर्षम्म भाग्योदय हुनुपर्नेमा साढे सात दशाभरि राम्रो फल नहुन सक्छ

Popular posts from this blog

कुम्भ राशि वार्षिक राशिफल २०८२

राशि: कुम्भ (Aquarius) | स्वामी: शनि | रंग: निलो, भiolet | मूलांक: ४, ७, ९ सामान्य वार्षिक फल: प्रिय कुम्भ राशिका साथीहरु, २०८२ साल तपाईंको लागि नवीनताको, सामाजिक परिवर्तन र मानवताको वर्ष हुनेछ। शनि ग्रहको मार्गदर्शनले तपाईंलाई originality, independence र humanitarian pursuits मा अग्रसर बनाउनेछ। यस वर्ष तपाईंले technology, innovation र social causes मा महत्वपूर्ण योगदान दिनुहुनेछ। तर, rebellious nature र emotional detachment बाट सावधान रहनुहोला। Relationships मा communication र emotional connection बढाउनु जरुरी छ। आफ्नो uniqueness लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष progressive छ। Technology, research, social work, astronomy र innovation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Team projects मा success मिल्नेछ। Students ले unconventional subjects मा excellence हासिल गर्नेछन्। New ideas र experiments लाई encourage गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा unexpected changes आउन सक्छन्। Technology investments र group projects बाट ला...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।

कुम्भ राशी

२०६६ साल » कुम्भ राशी गू गे गो सा सी सु से सो द यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला । कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ । बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाई...