Skip to main content

प्रेम सम्बन्ध

यस राशिका नरनारी भावना प्रधान भएका, गुप्त गर्ने स्वभावका हुन्छन् यिनीहरुको प्रेम गुप्त रहने भएकोले प्रेमी व्यक्तिलाई अति साह्रो गर्ने उसको लागि आफ्नो र्सवस्व दिन सक्ने हुन्छन्   यिनीहरुको प्रेम, एक आदर्श हुन्छन्  प्रेमप्रति त्याग बलिदानको दृष्टिकोण राख्ने हुन्छन् यो राशिलाई त्यो त्याग बलिदानको केही पनि मिल्दैन पुरुषभन्दा स्त्रीमा प्रेम वियोग धेरै परेको पाइन्छ, प्रेमी प्रेमिकामा परेवाको जस्तै माया भएको हुन्छ, यिनीहरुको वियोगको मुख्य कारण जातिभेदको पर्खाल नै हो वृष, धनु मीन सँगको प्रेम सफल नहुन सक्नेछ भने अन्य सँग सामान्य नै रहला यिनीहरुले धेरैबाट एउटा साँचो मित्र छान्नसक्नु नै प्रेम सफल हुनु हो भन्न  सकिन्छ त्यसैले गर्दा यो राशि भएकहरुले व्यक्ति चिनेर मात्र प्रेम तथा सेक्स सम्बन्ध राख्नु राम्रो हुन्छ

Comments

Popular posts from this blog

कुम्भ राशि वार्षिक राशिफल २०८२

राशि: कुम्भ (Aquarius) | स्वामी: शनि | रंग: निलो, भiolet | मूलांक: ४, ७, ९ सामान्य वार्षिक फल: प्रिय कुम्भ राशिका साथीहरु, २०८२ साल तपाईंको लागि नवीनताको, सामाजिक परिवर्तन र मानवताको वर्ष हुनेछ। शनि ग्रहको मार्गदर्शनले तपाईंलाई originality, independence र humanitarian pursuits मा अग्रसर बनाउनेछ। यस वर्ष तपाईंले technology, innovation र social causes मा महत्वपूर्ण योगदान दिनुहुनेछ। तर, rebellious nature र emotional detachment बाट सावधान रहनुहोला। Relationships मा communication र emotional connection बढाउनु जरुरी छ। आफ्नो uniqueness लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष progressive छ। Technology, research, social work, astronomy र innovation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Team projects मा success मिल्नेछ। Students ले unconventional subjects मा excellence हासिल गर्नेछन्। New ideas र experiments लाई encourage गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा unexpected changes आउन सक्छन्। Technology investments र group projects बाट ला...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।