Skip to main content

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिसँग

कुम्भको मेषसँग मर्मस्पर्शी सम्बन्ध हुन्छ स्वभाव मेल नभए पनि एकले अर्काको सहायक गर्नेछन् जवानीको खटपट हुँदै रहला पार्टनरशीप एवं विवाहको हितमा, मेष कुम्भको निर्वाह योग्य हुने छैन हैसियत बढाउन दुवै परस्पर सहायक राशि हुन् मित्रता जान पहिचानसम्मको सीमा लाभकारी हुनेछ मेषदेखि कुम्भ विजयी होला   कुम्भबाट मेषको लाभको आशा छैन स्वभाव, खानपान, आचरण व्यवहारमा तालमेल रहन कठिन हुन्छ धेरै परपर रहनाले केही मित्रता रहन्छ तपाईको -कुम्भ)सन्तानको विवाह गरेपछि मात्र दुवैको सम्बन्ध बन्न सक्नेछ


वृष राशिसँग

वृष राशिमा कुम्भ राशिको सम्बन्ध हितकारी हुनेछ आपसमा परीक्षणको भावना रहनेछ धैर्यपूर्वक यिनको सम्बन्ध निर्वाह हुनेछ दुवैमा सुदूर आकर्षण हुनेछ अधिक निकटमा ठाक्क ठुक्क परिहाल्छ कुम्भको उत्तरदायित्व धन, विवाह, जनसम्पर्क साझेदारी कानूनी सन्दर्भ तथा विशिष्ट क्रियाकलापले वृष राशि प्रभावित हुनेछ यदि सावधानीले काम लिन सके यिनको संयोग सरल हुनेछ विस्फोटक वातावरण, नराम्रो बचन झगडा गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु आवश्यक पति पत्नीको रुपमा एक अर्काको रक्षक हुनेछन् अन्य साझेदारी भाग्योदय हुनेछ


मिथुन राशिसँग

मिथुन राशिको कुम्भ राशिका मित्रता ठीक रहन्छ, स्वास्थ्य आजीविकाको सम्बन्धमा दुवै राशि एक अर्काको सहायक हुनेछन् मिथुनउपर कुम्भको नियन्त्रण रहनेछ यिनका यौवन सम्बन्धमा परस्पर स्थिरता सन्तुष्टी पाउनेछ कुम्भ राशिले मिथुनको मनमा सामाजिक, स्वास्थ्य जस्तो एवं क्रियाकलापको प्रति अभिरुचि लिनेछ दुवै राशि आपसमा एक दोस्रोको यथार्थ जीवनको अवगत गराउने कार्य गर्नेछन् दाम्पत्य सुखको लागि यिनको सम्बन्ध हितकारी हुनेछ पति पत्नीको रुपमा एकले दोस्रोको हित चिन्तक हुनेछन् राम्रो मन मिलेर पारिवारिक सम्बन्धको यथास्थिति निर्वाह गर्नु यिनको विशेषता हुनेछ सम्पत्तिबारे प्रश्न उठ्नेछ उपस्थिति हुँदा आसामीले केही झन्झट पार्नेछ क्रमैले समाधान हुनेछ


कर्कट राशिसँग

कर्कट राशिसँग कुम्भ राशिमा तालमेल सही हुनेछैन कर्कटलाई कुम्भले आफ्नू नियन्त्रणमा राख्न चाहन्छ कुम्भको प्रयत्नलाई कर्कटले विफल पार्नेछ यिनको शारिरिक सम्बन्ध सफल हुनेछ मानसिकतामा भारी अन्तराल देखापर्नेछ विरोधी बनेर पनि निर्वाहसम्म गर्न सक्लान् मित्र बनेर उति प्रेम हुनेछैन पति पत्नीको रुपमा गृहस्थ जीवन केही अशान्तै बनिरहन्छ व्यापारिक भागीदारीमा एउटा लाभान्वित हुन्छ, अर्को क्षतिग्रस्त हुन्छ कुम्भ कर्कटको मित्रता सानोसानो कुरामा विवादमा पर्रवर्तन हुनजान्छ तर्सथ सफलताको लागि कर्कटप्रति कुम्भले गम्भीर रहन आवश्यक हुनेछ कुम्भदेखि कर्कटको मन हमेशा डामाडोल बनिरहन्छ यी दुइ राशिको षडकाष्ट पर्दछ


सिंह राशिसँग

सिंह राशिसँग कुम्भ राशिको सम्बन्ध कहिले सुख कहिले दुःख सिद्ध हुनेछ विभिन्न कार्य पुरा गर्नको लागि कुम्भलाई सिंहको प्रेरणा मिलिरहन्छ किन्तु कुम्भप्रति सिंहको रुखो मनोभावना नै हुन्छ व्यवसायिक साझदारी परस्पर विवाह आदिको लागि सिंह कुम्भको सम्बन्ध साधारण नै होला एक अर्कामा प्रेरक रहन सक्लान् दुवैके ढिपी गर्ने स्वभावले ठाक्कठुक्क हुँदै रहला एउटा सुन्दर एकान्तप्रिय हुनेछ केवल प्रेम पाएर सन्तुष्ट रहनेछ अर्को तथ्यात्मक प्रसंगमा लैजाने भइरहनेछ यिनको व्यवहारिक गृहस्थ बनिरहन अधिक प्रसन्न रहनुपर्नेछ यिनको विचारको आदान प्रदान शान्तभावले हुन सके मात्र सहयात्रा सदैव शुभ हुनेछ


कन्या राशिसँग

कन्या राशिसँग कुम्भ राशिको प्रीतिको षडाकाष्ट रहनेछ दुवैको बीच एक स्वभाविक आकर्षण बनिरहनेछ यिनको राशि स्वामी मित्र हुनाले त्यति दोषी छैन यिनको स्नेह लालना वासना सम्मान अनुशासन एवं नियन्त्रणको सकेसम्म ध्यान राखे सम्बन्धको निर्वाह हुनसक्नेछ, कन्यामा कुम्भको परस्पर सम्बन्ध रोमान्टिक हुनसक्नेछ कैयौँ प्रसंगमा कुम्भ कन्याको सम्बन्ध अधिक रुचिकर हुनेछैन यी दुवै विशिष्ट योग्यताको धनी हुने छन् यसको लागि सैद्धान्तिक टक्करको भय बनिरहन्छ कुम्भको विभिन्न उत्तेजनामा कन्याको मिल्ती रहन्छ यिनको परस्पर समाजमा भ्रमण, अध्ययन, परिवर्तन आदिमा प्रयत्नले सफलता मिल्नेछ


तुला राशिसँग

तुला राशिसँग कुम्भ राशिको सम्बन्ध मैत्री न्यायपूर्ण रहनेछ सत्य असत्यको केही प्रसंगले तुला कुम्भको सम्बन्ध सरलतापूर्वक निर्वाह हुनेछ सुख तथा सन्तुलनको लागि यो सम्बन्ध भ्रष्टसिद्ध हुनेछ कुम्भ तुलाबीचमा ज्ञानबर्द्धक सम्बन्ध बन्नेछ, कुम्भलाई प्रसन्न बनाई राख्नको लागि तुलाको मानसिक उदासीले बचन अनिवार्य हुनेछ गृहस्थ जीवन, भूमि, सम्पत्ति क्रय विक्रय, धन संग्रह, व्यवसाय सञ्चालन आदिमा तुला कुम्भ दुवै परस्पर सहायक रहनेछन् तुलाको लालचीपन तथा कुम्भको दृढता मिलेर नवीन अनुसन्धान, नयाँ निमार्ण जागरण एवं विवादको निवृत्ति हुनसक्छ यिनम वैवाहिक जीवनको सुख सम्पन्नता सुनिश्चित हुन जानेछ


वृश्चिक राशिसँग

वृश्चिक राशिसँग कुम्भ राशिका सामान्य सम्बन्ध रहनेछ कुम्भ राशि वृश्चिकको प्रसन्नता प्रेरणा एवं शिक्षा ग्रहण गर्न योग्य हुनेछ वृश्चिक कुम्भको परस्पर सम्बन्ध रोमान्टिक हुन सक्नेछ एक जंगलमा सिंह सिंहनीजस्तो हुन्छ यिनको संयोग त्यस्तै हुनेछ दुवै पुरुष भएमा उदासी भावना रहनेछ एकले सोचविचार गरी अगाडि बढ्ने क्षमता हुन्छ, दोस्रोको रुढी वादीको तोड्ने साहस हुन्छ स्वास्थ्य धनको सम्बन्ध दुवै जागरुक हुन्छन् वृश्चिक कुम्भको एक आदर्श साथी हुनेछ


धनु राशिसँग

धनु राशिसँग कुम्भ राशिको राम्रो प्रेम रहनेछ दुवैको पारस्परिक सम्पर्कबाट यात्रा, लेखन, प्रकाशन, पुरुषार्थ, बौद्धिक प्रयोग एवं मानसिक सक्रियताको बल मिल्नेछ कुम्भसँग धनुको सम्बन्ध लाभप्रद हुनेछ आफ्नू स्वाभाविक पर्दशनले कुम्भको सरलता धनुको लागि प्रेरणादायक हुनेछ यी दुवैको बीचको मधुरता समाप्त पार्नमा  अरु राशिले सक्रियता देखाउने छन् कुम्भ राशिको सिर्जनात्मक शक्तिले धनुको इष्ट मित्र, शिक्षा प्रवास एवं नयाँ कार्य क्षेत्रलाई राम्रो प्रभावित गर्नेछ पति पत्नीको रुपमा गृहस्थ जीवन आरम्भदेखि पछिसम्म सुखी बनिरहनेछ आपसमा राम्रो दोस्ती हुनसक्नेछ व्यावसायिक पार्टनरमा भने आपसमा विरोध हुन्छ हानिकारक हुन सक्छ


मकर राशिसँग

मकर राशिसँग कुम्भ राशिको प्रायः सम्बन्ध सहायक हुन जान्छ कुम्भ राशिले मकरको स्वास्थ्य, व्यापार, परिवार एवं सम्पत्ति, अर्थ पक्षलाई प्रभावित गर्नेछ अधुरा कामकाज पुरा गर्ने प्रेरणा दिनेछ  यसको विपरीत कुम्भलाई मकरले, जुन प्रेरणा निरन्तर मिलाउने उसको भार स्वरुप सिद्ध हुनेछ कुम्भबाट मकरको बौद्धिक भावनात्मक सन्तुलन बनिरहन्छ वैवाहिक उद्देश्यमा  यिनको सम्बन्ध धेरै राम्रो हुन्छ विवाह, साझेदारी, जनसम्पर्क, पारिवारिक या व्यापारिक सर्न्दर्भमा मकर कुम्भ बीच अत्याधिक आकर्षणको सम्भावना हुनेछ यिनको कार्य कारण उद्देश्यको बीच धेरै बाधाको निराकरण हुनेछ


कुम्भ राशिसँग

कुम्भ राशिसँग कुम्भ राशिको सम्बन्ध न्यायसंगत रहने छैन यिनको बुढो उमेरमा सम्बन्ध टुट्ने भय बनिरहन्छ एकले अर्काको प्रति रुचि पर्दशन गर्नाले छिट्टै प्रेम हुन सक्छ चाँडै नै त्यो आकांक्षाले कष्ट दिने हुन्छ दुवै कुम्भ राशिमा केही दुरी रहनु बाहिर मित्रता स्थायी बनाइ राख्नु बुद्धिमानी हुनेछ अत्यधिक निकटता हुनु हानि हुन जान्छ कुम्भ स्त्रीमा कुम्भ पुरुषको वैवाहिक जीवन कलहले भरिपूर्ण हुन सक्छ जीवनको हरेक पाइलामा खटपट हुने उन्नतिको दिशामा पीर, वेकाम हुने हुन्छ दुवै कुम्भको मित्रता होस् वा शत्रुता होस् कुनै हालतमा रहनु विनाशकारी नै देखिन्छ


मीन राशिसँग

मीन राशिसँग कुम्भको जीवनयात्रा सफल बन्नेछ पारस्परिक सम्मानको भावनाले कुम्भ मीनको बीच मित्रता सामान्य हुनेछ यथोचित सन्तुलन बनिरहेमा कुम्भ मीनको बीचका विरोधी शक्ति निस्क्रिय हुनेछ कुम्भदेखि मीनको शक्ति सम्बन्ध सामान्य रहनेछ पारस्परिक सम्बन्ध सक्रियता वृद्धि भएर यिनमा प्रशंसनीय प्रवृत्तिको विकास हुनेछ दुवैले एक उत्तरदायित्वको निर्वाह गर्नेछन् आपसमा स्नेह सम्मानको आदान प्रदानको भावना बनिरहने मित्रताको निर्वाह आशाकारी हुनेछ  पति पत्नीको रुपमा दाम्पत्य जीवन सुख सुविधाले बित्नेछ


Comments

Popular posts from this blog

कुम्भ राशि वार्षिक राशिफल २०८२

राशि: कुम्भ (Aquarius) | स्वामी: शनि | रंग: निलो, भiolet | मूलांक: ४, ७, ९ सामान्य वार्षिक फल: प्रिय कुम्भ राशिका साथीहरु, २०८२ साल तपाईंको लागि नवीनताको, सामाजिक परिवर्तन र मानवताको वर्ष हुनेछ। शनि ग्रहको मार्गदर्शनले तपाईंलाई originality, independence र humanitarian pursuits मा अग्रसर बनाउनेछ। यस वर्ष तपाईंले technology, innovation र social causes मा महत्वपूर्ण योगदान दिनुहुनेछ। तर, rebellious nature र emotional detachment बाट सावधान रहनुहोला। Relationships मा communication र emotional connection बढाउनु जरुरी छ। आफ्नो uniqueness लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष progressive छ। Technology, research, social work, astronomy र innovation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Team projects मा success मिल्नेछ। Students ले unconventional subjects मा excellence हासिल गर्नेछन्। New ideas र experiments लाई encourage गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा unexpected changes आउन सक्छन्। Technology investments र group projects बाट ला...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।

कुम्भ राशी

२०६६ साल » कुम्भ राशी गू गे गो सा सी सु से सो द यो २०६६ साल हो । यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला । कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ । बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाई...